Connect with us
Advertisement

नेविसंघद्वारा भाडामा बसेर अध्ययन गर्ने विद्यार्थीलाई असहज भए सम्पर्कमा आउन अनुरोध

Published

on

विराटचोकः विश्वव्यापी महामारीको रुपमा देखापरेको कोरोना भाइरस (कोभिड १९) लाई नेपालमा फैलन नदिन सरकारले ११ चैत्रदेखि देशभर लकडाउन गरेको छ ।

लकडाउनका कारण सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस इटहरीमा घरभाडामा बसेर अध्ययन गर्न आएका विद्यार्थीमा समस्या आए नेपाल विद्यार्थी संघको सम्पर्कमा आउन अनुरोध गरिएको छ । पूर्वी पहाडि जिल्लाबाट याे क्याम्पसमा बिद्यार्थी अध्यननका लागि आउने गर्दछ्न ।

 सभापति सहदेव काफ्लेले सामाजिक संजाल फेसबुक मार्फत महामारीको चपेटामा रहेका सबै विद्यार्थीको साथमा नेविसंघ रहेको बताएका छन् । उनले नेपाल विद्यार्थी संघ सुनसरीको सहयोग तथा समन्वयमा नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाइ समितिले चामल, दाल, नुन, तेल जस्ता खाद्यन्नका समाग्री लिएर विद्यार्थीको कोठा सम्म पुग्ने बताएका छन् ।

उनले नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पसका पदाधिकारी हरेक क्षेत्रमा साथमै रहने बताउदै बिकराल परिस्थितिले अवस्था दयनिय बन्दै गएका विद्यार्थीहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

सम्पर्कका लागि

९८१०५८२७५४   सहदेव काफ्ले ९८१९७१९०८८  बिनोद खड्का ९८१०४४३०४३   

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मोरङमा ससुरा बुहारीमाथि दलियो कालो मोसो, ५ जना पक्राउ,एक महिला फरार

Published

on

मोरङमा ससुरा बुहारीमाथि दलियो कालो मोसो, ५ जना पक्राउ,एक महिला फरार

Continue Reading

Banner

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

Published

on

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

Continue Reading

Banner

गायक रवि ओड प्रहरी नियन्त्रणमा

Published

on

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक